विद्यालय कर्मचारी परिषद्को आन्दोलनका कार्यक्रम सार्वजनिक

Share this
741shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख १९, शुक्रबार १२:१५

काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषद्ले चरणबद्ध आन्दोलनको तालिका सार्वजनिक गरेको छ ।

वैशाख २१ गतेदेखि विभिन्न किसिमको आन्दोलनको तालिका परिषद्ले सार्वजनिक गरेको हो ।

सरकारसँग भएको ९ बुँदे सहमतिप्रति असहमति जनाउँदै विद्यालय कर्मचारीहरूले कक्षा १२ को परीक्षा अवधिबारे कालो पट्टी बाँधेर विद्यालयको नियमित काममा सहभागी हुने बताएका छन् ।

त्यस अवधिमा सरकारले माग पूरा नगरे जेठ १० गतेदेखि माइतीघरमा सडक आन्दोलन गर्ने उल्लेख गरेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.