ताेलामा ९ सयले घट्याे सुनकाे मूल्य

Share this
757shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ ७, सोमबार ११:४५

काठमाडौं । आइतबारको तुलनामा सोमबार सुनको भाउ तोलामा ९ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार १ लाख ५७ हजार ९ सय रुपैयाँ प्रतितोला तय भएको थियो । आज १ लाख ५७ हजार तय भएको छ ।

आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँ घटेको छ । आइतबार प्रतितोला १ हजार ८ सय ९० रुपैयाँ थियो । आज १ हजार ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.