राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई हरायो

Share this
733shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेष्ठ ७, बुधबार ०६:४६

विराटनगर । राजस्थान रोयल्सले मंगलबार चेन्नई सुपर किंग्सलाई ६ विकेटले पराजित गरेको छ । प्लेअफबाट बाहिरिइसकेका दुई टोलीबीचको खेलमा जित निकालेको रोयल्स आईपीएलको नवौं स्थानमा पुगेको छ ।

चेन्नईले अन्तिम खेलमा गुजरात टाइटन्सलाई ठूलो अन्तरले पराजित गरेमात्र टोलीले राजस्थान उछिन्न सक्छ । अन्यथा पाँच पटकको च्याम्पियन चेन्नई पुछारमै रहनेछ  । राजस्थान ८ र चेन्नई ६ अंकसहित पुछारको अन्तिम दुई स्थानमा छ ।

टस हारेपछि ब्याटिङ निम्तो पाएको चेन्नईले ८ विकेटको क्षतिमा १८८ रनको स्कोर बनायो । आयुष महात्रेले २० बलमा ८ चौका र १ छक्कासहित ४३, डेवल्ड ब्रेभिसले २५ बलमा २ चौका र ३ छक्कासहित ४२, शिवम दुबेले ३२ बलमा समान २ चौका र २ छक्कासहित ३९ तथा कप्तान महेन्द्रसिंह धोनीले १७ बलमा १६ रन बनाए  ।

वैभव सूर्यवंशीले ३३ बलमा ५७ रन बनाएपछि राजस्थानले १७‍.१ ओभरमै लक्ष्य पूरा गर्‍यो ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×