अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्दै पूर्वाञ्चल विश्वविद्यालय

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ १२, सोमबार १६:४७
अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्दै पूर्वाञ्चल विश्वविद्यालयले

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयले दुई दिने अन्तरराष्ट्रिय सम्मेलन गर्ने भएको छ । विश्वविद्यालयको केन्द्रीय कार्यालय परिसर मोरङको गोठगाउँमा हुने सो सम्मेलन यही माघ २९ देखि आगामी फागनु १ गतेसम्म हुने सोमबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

‘हिमालयको भविष्यको परिकल्पनाः दिगोपन र विकासको बाटो’ विषयक सम्मेलनमा नेपाल, भारत, नर्वे, युक्रेन, थाइल्यान्ड, दक्षिण अफ्रिका, बङ्गलादेश, अमेरिकालगायत १२ देशका प्राज्ञ, नीतिनिर्माता, अनुसन्धनकर्ता तथा विद्यार्थी गरी ३०० भन्दा बढीको सहभागिता रहने बताइएको छ ।

Advertisement

सम्मेलनका संयोजक एवं विश्वविद्यालयका इन्जिनियरिङ सङ्कायका डिन प्राडा भोलानाथ शर्मा घिमिरेका अनुसार १५० सहभागीले आफ्नो अध्ययन–अनुसन्धानपत्र प्रस्तुत गर्ने कार्यक्रम छ । प्रस्तुत गरिएका विषयमा छलफल हुने उनले बताए ।

तपाइको प्रतिक्रिया
पूर्व–पश्चिम राजमार्ग र इनरुवा बजारमा अनिश्चितकालीन कर्फ्यु
कर्णालीको मुख्यमन्त्रीमा नेकपाका शाहीको दाबी पेस
सुनसरी घटनाप्रति रास्वपाद्वारा दुःख व्यक्त, निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग
प्रशासकीय अदालतमा मुद्दाको चाप ह्वात्तै बढ्यो
वीरगन्जमा निर्माणाधीन पुलको खाल्डोमा डुबेर दिदीबहिनीको मृत्यु
वीरगन्जमा निर्माणाधीन पुलको खाल्डोमा डुबेर दिदीबहिनीको मृत्यु
लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो कांग्रेस
सवारीसाधनका लागि नयाँ प्रदूषण मापदण्ड स्वीकृत
सरकारी विज्ञापनमा ‘एकद्वार प्रणाली’ लागू गर्ने सरकारको निर्णय सर्वोच्चद्वारा खारेज
ड्राइभिङ लाइसेन्सको स्वास्थ्य परीक्षण गर्ने क्लिनिकलाई नरोक्न सर्वोच्चको अन्तरिम आदेश
जापानमा ७.१ म्याग्निच्युडको भूकम्प
जापानमा ७.१ म्याग्निच्युडको भूकम्प
कर्जा खारेजीको माग गर्दै लघुवित्त पीडितको प्रदर्शन
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×