शुक्रबारबाट आधा सिलिन्डर मात्रै ग्यास वितरण गरिने

Share this
742shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २८, बिहीबार १९:२३

काठमाडौं । ग्यासकाे अभाव हुन थालेपछि शुक्रबारबाट  अनिश्चितकालका लागि ‘आधा सिलिन्डर ग्यास’ बिक्री वितरण हुने भएको छ ।

नेपाल आयल निगमले शुक्रबारबाट आधा सिलिन्डर ग्यास वितरण गर्ने भएको हाे ।

निगमले जारी गरेकाे सूचनामा एलपी ग्यासको आपूर्ति तथा वितरण प्रणालीलाई व्यवस्थित बनाई आम उपभोक्ताको माग बमोजिम ग्यास उपलब्ध हुने अवस्थाको सहजीकरण गर्नका लागि उक्त व्यवस्था गरिएको जनाएको छ ।

तपाइको प्रतिक्रिया
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
कनकाईमा आगजनीबाट दुई कुन्यूको धान र पराल नष्ट
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.