यी हुन् राप्रपाले सिफारिस गरेका समानुपातिक सांसद

Share this
785shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत १, आइतबार १७:०८

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभाको समानुपातिकतर्फ आफ्नो भागमा परेका ४ सिटका लागि उम्मेदवारको नाम टुंगो लगाएको छ । आइतबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्राप्त सिटअनुसार सांसदहरूको नामावली टुंगो लगाएको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

खस आर्य पुरुष क्लस्टरबाट महोत्तरीका भरत गिरी र मुस्लिम पुरुष क्लस्टरबाट रुपन्देहीका ताहिर अलीलाई छनोट गरिएको छ । त्यस्तै, महिलातर्फ खस आर्य क्लस्टरबाट झापाकी खुश्बु ओली र जनजाति महिला क्लस्टरबाट धादिङकी सरस्वती लामाको नाम सिफारिस भएको प्रवक्ता श्रेष्ठले बताए ।

तपाइको प्रतिक्रिया
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
कनकाईमा आगजनीबाट दुई कुन्यूको धान र पराल नष्ट
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.