मोरङको पथरीशनिश्चरेमा आफ्नै घरपछाडि पुरुष मृत फेला

Share this
679shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत ४, बुधबार १३:४०

विराटनगर । मोरङको पथरीशनिश्चरेका एक जना पुरुष बुधबार अपरान्ह आफ्नै घरपछाडि मृत फेला परेका छन् ।

पथरीशनिश्चरे नगरपालिका–५ बगरटोलका ५१ वर्षीय चन्द्रबहादुर माझी घर पछाडि घोप्टो परेको अवस्थामा मृत भेटिएका हुन् । स्थानीयले मृत फेला पारेर अपरान्ह १२ः१० बजेतिर प्रहरीलाई खबर गरेका थिए ।

घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पथरीबाट इन्स्पेक्टर भीमराज राई नेतृत्वको टोली घटनास्थलमा पुगेको छ । माझीको मृत्युको कारण खुल्न बाँकी छ ।

तपाइको प्रतिक्रिया
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
कनकाईमा आगजनीबाट दुई कुन्यूको धान र पराल नष्ट
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.