विश्वविद्यालयबाट राजनीति हटाउन निर्देशन

Share this
744shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ७, सोमबार १७:५६

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले विश्वविद्यालय र शैक्षिक संस्थाभित्र रहेका दलीय विद्यार्थी तथा कर्मचारी संगठनका संरचना तत्काल हटाउन उपकुलपतिहरूलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उपकुलपतिहरूसँग भएको छलफलमा उनले शैक्षिक संस्थालाई राजनीति मुक्त बनाउने निर्णय कुनै पनि हालतमा कार्यान्वयन गर्नुपर्ने स्पष्ट पारे । उनले क्याम्पस, विद्यालय र अस्पतालजस्ता स्थानमा दलगत प्रभाव र राजनीति स्वीकार्य नहुने भन्दै राजनीति गर्न चाहनेहरूले पेसागत जिम्मेवारी त्याग्नुपर्ने बताए ।

केही उपकुलपतिहरूले संगठन हटाउने क्रममा धम्की र असुरक्षाको समस्या आएको गुनासो गरेपछि प्रधानमन्त्रीले आवश्यक सुरक्षा उपलब्ध गराउने प्रतिबद्धता जनाए । साथै, शैक्षिक क्यालेन्डर कडाइका साथ लागू गर्न र परीक्षा नतिजा एक महिनाभित्र सार्वजनिक गर्न पनि निर्देशन दिइएको छ ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×