चिनेर लैजाऊ नचिनेरै लैजाऊ।
यो दौड न हो उछिनेरै लैजाऊ।
यहाँ भन्दा बढी दुःख के सहनु,
दुई मुठी सास छिनेरै लैजाऊ।