विश्वकप फुटबल : नेयमारले गुमाउने भए पहिलो खेल

Share this
719shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ३०, शनिबार १५:४४

काठमाडौं । विश्वकप फुटबलमा ब्राजिल र मोरक्कोबीचको खेल ब्राजिलियन स्टार नेयमारले गुमाउने भएका छन् । प्रशिक्षक कार्लो एन्सेलोटीले नेयमारले मोरक्कोविरुद्ध हुने खेल गुमाउने बताएका हुन् ।

३४ वर्षीय नेयमार केही समयदेखि पिँडुलाको चोटबाट पीडित छन् र अझै पूर्ण रूपमा टोलीसँग प्रशिक्षणमा फर्किएका छैनन् ।

मुख्य प्रशिक्षक एन्सेलोटीका अनुसार नेयमार अर्को सातादेखि टोलीसँग प्रशिक्षणमा सहभागी हुनेछन् । जुन २० मा हैटीविरुद्ध हुने ब्राजिलको दोस्रो खेलमा उनको सहभागिता हुने बताइएको छ । ब्राजिलले आफ्नो समूह चरणको अन्तिम खेल जुन २४ मा स्कटल्यान्डविरुद्ध खेल्नेछ ।

चोटको समस्याका कारण नेयमारले सन् २०२३ यता ब्राजिलको राष्ट्रिय टोलीका लागि खेल्न पाएका छैनन् ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×