रवि र बालेनसँगै गगन थापाले पनि बजाए घण्टी

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ७, आइतबार १५:४६

भरतपुर । राष्ट्रीय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनको उद्घाटन शत्रमा पुगेका नेपाली कांग्रेस सभापति गगन थापाले घण्टी बजाएका छन् ।

महाधिवेशन उद्घाटनका क्रममा उनले रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहसँगै थापाले पनि घण्टी बजाएका हुन् ।

Advertisement

उद्घाटनसत्रमा पुगेका नेकपा नेता वर्षमान पुन, नेकपा एमाले नेता प्रदीप ज्ञवाली, पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईसहित अन्य दलका नेताले महाधिवेशन उद्घाटनका क्रममा घण्टी बजाएका हुन् । रास्वपा महाधिवेशन पार्टीको नीतिसँगै नयाँ नेतृत्व चयन गरेर समापन हुनेछ ।

तपाइको प्रतिक्रिया
बाबुराम भट्टराई भन्छन् : ‘याे उमेरमा के ललीपप खानु ?’
रास्वपा महाधिवेशनमा वर्षमान पुन : हामीबीच धेरै समानता छन्
राजा ल्याउने आशमा राजावादीले रास्वपालाई भाेट दिएका हुन् : राजेन्द्र लिङ्देन
प्रधानमन्त्री बारे सिके राउत : ‘अलग लेबलका बन्दा हे’
सुधारगृह लैजान खोज्दा विराटनगरमा प्रहरीमाथि चक्कु प्रहार : असईसहित तीन जना घाइते
बाहुनडाँगीमा हात्ती आतंक रोक्न सांसदले मागे रबरको गोली
रवि र बालेनसँगै गगन थापाले पनि बजाए घण्टी
रास्वपाको महाधिवेशनमा बाउन्सरबाट सुरक्षा
रास्वपाको महाधिवेशनमा छैनन् तीन चर्चित संस्थापक
बिरामी माटो, बेखबर किसानः कोशीको खेतीयोग्य जमिनमा अम्लीयपनको संकट
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.