रविकाे मनाेनयन पत्रमा बालेन प्रस्तावक

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ९, मंगलबार २१:४७

भरतपुर । रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापतिमा उम्मेदवारी दिएका छन् । चितवनको भरतपुरमा जारी प्रथम महाधिवेशनमा पुनः सभापतिमा उम्मेदवारी दिएका हुन् । उनी रास्वपाकाे संस्थापक सभापति हुन् ।

सभापतिमा उम्मेदवारी दिएका लामिछानेकाे मनाेनयन पत्रमा प्रधानमन्त्रीसमेत रहेका वरिष्ठ नेता बालेन्द्र शाह प्रस्तावक छन् । बन्दसत्रमा लामिछानेले सभापतिको उम्मेदवारी घोषणा गर्दै बालेन्द्र शाहले समर्थन जनाउने बताएका थिए ।

Advertisement

सो क्रममा बालेन र रविले अंगलोसमेत हालेका थिए। उनीहरू अंगालोमा बाँधिदा प्रतिनिधिहरूले ताली पिटेका थिए ।

जारी महाधिवेशनअन्तर्गत आजदेखि नै निर्वाचनको प्रक्रिया सुरू भएको छ । मतदान भने भाेलि हुनेछ ।

तपाइको प्रतिक्रिया
११ जिल्लाका ८२ स्थानमा बर्ड फ्लू
रविकाे मनाेनयन पत्रमा बालेन प्रस्तावक
लामिछानेकाे प्रतिवेदन : रास्वपा सिध्याउन राज्यका तीनै अंगको दुरुपयोग भयाे (पूर्णपाठ)
उद्योग संगठन मोरङद्वारा २० दिने ‘बोइलर सञ्चालन’ तालिम सम्पन्न
उद्योग संगठन मोरङद्वारा २० दिने ‘बोइलर सञ्चालन’ तालिम सम्पन्न
जेनजी आन्दोलनमा भागेका कैदी लागुऔषधसहित पक्राउ
डाक्टर कोइरालाको क्षेत्रमा संस्थापन पक्षकाे हस्तक्षेप, क्षेत्रीय सभापतिको जिम्मेवारी खोसियो
विराटनगरको परोपकार घाटमा रहस्यमय दृश्य, मध्यरातमा निर्वस्त्र युवाहरुको अश्लील हर्कत ! (भिडियाेसहित)
विष्णु पौडेललाई सात दिन हिरासतमा राख्न अनुमति
दमकमा दुर्घटना, भुटानी शरणार्थी वृद्धको मृत्यु
रेबिज संक्रमणबाट एक जना पुरुषको मृत्यु 
रेबिज संक्रमणबाट एक जना पुरुषको मृत्यु 
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.