सामान्य बढ्यो सुनचाँदीको मूल्य

Share this
688shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ७, बिहीबार ११:३९
सामान्य बढ्यो सुनचाँदीको मूल्य

विराटनगर । नेपाली बजारमा बिहीबार (आज) सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ । हिजो बुधबारको तुलनामा सुन तोलामा ३०० सय र चाँदी २५ रुपैयाँ ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ९१ हजार ३०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी प्रतितोला  चार हजार ५०५ रुपैयाँ निर्धारण भएको छ।

बजारमा बुधबार (हिजो) सुनको मूल्य प्रतितोला दुई लाख ९१ हजार रुपैयाँ र चाँदी प्रतितोला चार हजार ४८० रुपैयाँमा कारोबार भएको थियो ।

तपाइको प्रतिक्रिया
स्वास्थ्य बीमाका लागि पुसदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य
कांग्रेसमा निरन्तरताको क्रमभंग गर्नुभयो, अब देशको नेतृत्व गर्ने बाटोमा हिँड्नुस्: प्रचण्ड
कांग्रेसमा निरन्तरताको क्रमभंग गर्नुभयो, अब देशको नेतृत्व गर्ने बाटोमा हिँड्नुस्: प्रचण्ड
कांग्रेसको शक्ति नै लामो राजनीतिक इतिहास: लामिछाने
कांग्रेसको शक्ति नै लामो राजनीतिक इतिहास: लामिछाने
बलियो कांग्रेससहित अगाडि आउने छौंः शर्मा  
बलियो कांग्रेससहित अगाडि आउने छौंः शर्मा  
जनताका प्रश्नको जवाफ दिन नसक्नु आत्मसमीक्षाको विषय हो: महामन्त्री घिमिरे
कांग्रेस महाधिवेशनमा दाहाल, रवि, भट्टराईसहित शीर्ष नेताको जमघट
कांग्रेस महाधिवेशनमा दाहाल, रवि, भट्टराईसहित शीर्ष नेताको जमघट
गगन थापाले गरे कांग्रेसको १५ औँ महाधिवेशन उद्घाटन
गगन थापाले गरे कांग्रेसको १५ औँ महाधिवेशन उद्घाटन
पूर्णबहादुर खड्काको फेसबुक अकाउन्ट ह्याक
दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र
दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र
तेस्रो मिस्टर कञ्चनजंघा शारीरिक सुगठन प्रतियोगिताको तयारी पूरा
तेस्रो मिस्टर कञ्चनजंघा शारीरिक सुगठन प्रतियोगिताको तयारी पूरा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×