एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि

Share this
752shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २४, आइतबार ०७:५०
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको मिति घोषणा गरेको छ । क्यानका सचिव पारस खड्काले विज्ञप्ति जारी गर्दै आगामी प्रतियोगिता कात्तिक ९ गतेदेखि मंसिर ५ गते (अक्टोबर २६ देखि नोभेम्बर २१) सम्म सञ्चालन हुने जानकारी दिएका हुन् ।

यसअघिको तुलनामा यो सिजन केही समय अगाडि नै सुरु हुन लागेको हो । क्रिकेट प्रेमीहरूमाझ निकै लोकप्रिय रहेको यस प्रतियोगिताको पहिलो संस्करण जनकपुर बोल्ट्स र दोस्रो संस्करण लुम्बिनी लायन्सले जितेका थिए ।

दुवै संस्करणको फाइनलमा सुदूरपश्चिम रोयल्स भने उपविजेतामा सीमित भएको थियो । क्यानले यतिबेला तेस्रो संस्करणलाई थप भव्य बनाउने तयारी सुरु गरिसकेको छ ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×