तेक्वान्दो ग्रान्डस्लामः नेपाललाई ४ स्वर्णसहित १५ पदक

Share this
688shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २५, सोमबार ०७:१४
तेक्वान्दो ग्रान्डस्लामः नेपाललाई ४ स्वर्णसहित १५ पदक

काठमाडौं । चीनको नानजिङमा सम्पन्न ‘तेक्वान्दो ग्रान्डस्लाम युथ लिग फाइनल्स’ मा नेपाली खेलाडीहरूले सानदार प्रदर्शन गर्दै कुल १५ पदक जितेका छन् । नेपालले प्रतियोगितामा ४ स्वर्ण, ५ रजत र ६ कांस्य पदक हात पारेको हो ।

काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गीका अनुसार नेपालका लागि उनिका पौडेल, आदिश विष्ट, प्रिशा ज्ञवाली र अफेस खत्रीले स्वर्ण पदक जितेका छन् ।

त्यसैगरी, रजत पदक जित्नेहरूमा लोचनी भट्टराई, सिबेन सुब्बा, शाश्वत निरौला, अभिषेक दल्लाकोटी र आवश्यक विष्ट रहेका छन् । सर्वम महतरा, सव्यम महतरा, प्रिशा ज्ञवाली, आराध्य खरेल, गौतम श्रेष्ठ र अनिश अधिकारीले कांस्य पदक प्राप्त गरे ।

प्रशिक्षक पूजन खड्काको नेतृत्वमा रहेको नेपाली टोलीले अन्तर्राष्ट्रिय खेलकुद मञ्चमा उत्कृष्ट नतिजा निकाल्दै देशको गौरव बढाएको छ ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×