अभद्र व्यवहारको आरोपमा रास्वपा नेता यादव रौतहटबाट पक्राउ

Share this
647shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २७, बुधबार ०९:३४
अभद्र व्यवहारको आरोपमा रास्वपा नेता यादव रौतहटबाट पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमार्फत अभद्र किसिमको गालीगलौज गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता रविन्द्र यादव पक्राउ परेका छन् ।

मंगलबार साँझ करिब ७ बजेतिर जिल्ला प्रहरी कार्यालय रौतहटले उनलाई नियन्त्रणमा लिएको जनाएको छ । स्थानीय सागर यादवलाई लक्षित गरी सामाजिक सञ्जालमा आपत्तिजनक तथा अभद्र शब्द प्रयोग गरेको उजुरीका आधारमा उनलाई अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पछिल्लो समय सामाजिक सञ्जालमा राजनीतिक तथा व्यक्तिगत विषयलाई लिएर एक अर्काविरूद्ध अभद्र अभिव्यक्ति दिने क्रम बढ्दै गएको छ । यादवमाथि प्रहरीले थप कानुनी प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

तपाइको प्रतिक्रिया
कांग्रेसको महामन्त्रीमा भिड्दै डा. सुनील शर्मा, यस्ता छन् एजेन्डा
कोशीका विभिन्न जिल्लाबाट फरार ८ जना  प्रतिवादी पक्राउ
प्रहरीमाथि आक्रमण गर्नेहरु पक्राउ
सुकुना क्याम्पसद्वारा १३८ विद्यार्थीलाई आठ लाख ६१ हजार छात्रवृत्ति
बीपीको पहिलो सार्वजनिक सम्बोधनस्थलमा हुँदै कांग्रेस महाधिवेशन उद्घाटन
काँकडभिट्टामा भारतीय चिट्ठाको जालो, घरबाटै बरामद भयो १ हजार ३ सय थान
मधेशमा दुई महिनामा विपद्का ४५९ घटना, ९२ जनाको मृत्यु
श्रम ऐन संशोधनसहित उद्योगमैत्री नीति बनाउन मोरङ उद्योग व्यापार संघको माग
श्रम ऐन संशोधनसहित उद्योगमैत्री नीति बनाउन मोरङ उद्योग व्यापार संघको माग
विराटनगरको हाजी आँखा अस्पताल : सञ्चालक गुप्तामाथि यस्तो आरोप
सुनसान बन्दै धनकुटाको चौबिसेका मगर र जनजाति संग्रहालय
बेलायतको नेपाली च्यारिटी फाउन्डेसनद्वारा बाढीपीडितलाई एक करोड
बेलायतको नेपाली च्यारिटी फाउन्डेसनद्वारा बाढीपीडितलाई एक करोड
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×