काप्रीले निर्वाचन आयोगमा पद बहाली गरे

Share this
771shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २९, सोमबार १५:२९
काप्रीले निर्वाचन आयोगमा पद बहाली गरे

काठमाडौं । नेपाल सरकारको निर्णयअनुसार सरुवा भएका सचिव कृष्णप्रसाद काप्रीले सोमबार निर्वाचन आयोगमा पद बहाली गरेका छन् ।

गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेशका प्रमुख सचिव काप्रीलाई निर्वाचन आयोगको सचिवमा सरुवा गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को निर्णयपछि काप्रीले सोमबार आयोगमा पुगेर नयाँ जिम्मेवारी सम्हालेका हुन् ।

Advertisement
तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×