५२ जना उपसचिव र शाखा अधिकृतको सरुवा, को कहाँ ? (सूचिसहित)

Share this
736shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भदौ २९, सोमबार २०:२६
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

काठमाडौं । सरकारले ५२ जना कर्मचारीको सरुवा गरेको छ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार विभिन्न पदमा कार्यरत कर्मचारीहरूको सरुवा गरेका हुन् ।

सरुवा हुनेमा उपसचिव तथा शाखा अधिकृत तहका कर्मचारी रहेका छन् । मन्त्रालयले कर्मचारीको प्रशासनिक आवश्यकता तथा जिम्मेवारीका आधारमा उनीहरूको सरुवा गरेको जनाएको छ ।

सरुवासम्बन्धी निर्णयअनुसार सम्बन्धित कर्मचारीलाई नयाँ जिम्मेवारीमा खटाइएको छ । सरुवा हुने कर्मचारीले तोकिएको कार्यालयमा हाजिर भई जिम्मेवारी सम्हाल्नुपर्नेछ ।

मन्त्रालयले कर्मचारी व्यवस्थापनलाई प्रभावकारी बनाउँदै सेवा प्रवाहलाई थप चुस्त र प्रभावकारी बनाउन सरुवा गरिएको जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.