एसियाड क्रिकेट टोलीको बिदाइ

Share this
755shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ४, आइतबार १२:०१
एसियाड क्रिकेट टोलीको बिदाइ

काठमाडौं । जापानमा जारी २० औँ एसियाली खेलकुदको क्रिकेटमा सहभागी हुने नेपाली राष्ट्रिय पुरुष क्रिकेट (टी– २०) टोलीलाई बिदाइ गरिएको छ ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रामचरित्र मेहता र नेपाल क्रिकेट संघका सचिव पारस खड्कालगायतले बिदाइ गरे । १५ खेलाडीसहित १९ सदस्यीय नेपाली टोली आइतबार (आज) जापान प्रस्थान गर्ने छ ।

Advertisement

खेलाडीमा दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, मोहम्मद आरिफ शेख, मोहम्मद आसिफ शेख, कुशल भुर्तेल, ललितनारायण राजवंशी, गुल्सनकुमार झा, नन्दन यादव, लोकेश बम, सन्दीप जोरा, शेर मल्ल र कुशल मल्ल रहेका छन् ।

टोलीको प्रमुख प्रशिक्षकमा स्टुवार्ट ग्रान्ट ल, स्ट्रेन्थ एन्ड कन्डिसनिङ प्रशिक्षकमा अब्दुल सतार छन् ।

तपाइको प्रतिक्रिया
बाढी प्रभावितलाई चिनियाँ सहयोग
जेनजी आन्दोलनका घाइतेलाई निःशुल्क कानुनी सहायता
कानुनसम्बन्धी अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुन प्रधानन्यायाधीश चीनतर्फ
सनाखत हुन सकेनन् त्रिशूली-१ सुरुङबाट निकालिएका २४ शव
एरिका गुरुङ एसियाली खेलकुदको सेमिफाइनलमा पराजित 
एरिका गुरुङ एसियाली खेलकुदको सेमिफाइनलमा पराजित 
डमी खाताबाट कारोबार गरेको अध्यक्ष आङबाबुको स्वीकारोक्ति
कोशी, बागमती र गण्डकीमा ‘धेरै भारी’ वर्षाको सम्भावना 
असोज ८ देखि भारी वर्षाको चर्चा, मौसमविद् भन्छन्–अहिल्यै ठोकुवा गर्न सकिँदैन
लाइसेन्स छपाइमा नयाँ व्यवस्था, मधेशका ३ हजार ८१ प्रति सेवाग्राहीसम्म पुग्दै
विश्लेषक भरत दाहाल सुन्दरहरैँचाबाट पक्राउ, काठमाडौं पठाइँदै
एसियाड क्रिकेट टोलीको बिदाइ
एसियाड क्रिकेट टोलीको बिदाइ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×