बाढीले बूढीगण्डकी जलविद्युत् आयोजनाको क्याम्प बगायो

Share this
690shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २५, आइतबार १०:०३

गोरखा । बूढीगण्डकीमा आएको बाढीले ३४१ मेगावाट क्षमताको निर्माणाधीन बूढीगण्डकी बाढीले बूढीगण्डकी जलविद्युत् आयोजनाको क्याम्प बगायो क्याम्प बगाएको छ ।

बाढीले बुढीगण्डकी हाइड्रोपावरसँगै दोभानखोला हाइड्रोपावरको बेलिब्रिज र भवनहरू पनि बगाएको छ ।

यस्तै, बाढीले यारुखोलाको बेलिब्रिज र भवनसमेत बगाएको छ । बाढीका कारण मुग्लिङसम्म जोखिम रहेको भन्दै नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×