उदयपुरमा बस दुर्घटना: एक जनाको मृत्यु, १६ घाइते

Share this
672shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २९, बिहीबार १८:५७
उदयपुरमा बस दुर्घटना: एक जनाको मृत्यु, १६ घाइते

उदयपुर । काठमाडौंबाट धरानतर्फ गइरहेको यात्री बस मदन भण्डारी लोकमार्गअन्तर्गत उदयपुरकाे त्रियुगा नगरपालिका–७ सुर्खेमा आज (बिहीबार) दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  १६ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख राजन चापागाईँका अनुसार दुर्घटनामा चौदण्डीगढी नगरपालिकाको बसाहाका १८ वर्षीय सोनु बस्यालको मृत्यु भएको हो ।

बसमा सवार ३५ जनामध्ये १६ जना घाइते भएका छन् । तीमध्ये गम्भीर घाइते भएका बसका सहचालक धनबहादुर जोगीलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।

तपाइको प्रतिक्रिया
आईएसएफ फुटबल विश्वकपमा सहभागी हुन नेपाली टोली चीन प्रस्थान गर्दै
आईएसएफ फुटबल विश्वकपमा सहभागी हुन नेपाली टोली चीन प्रस्थान गर्दै
बाल संसार स्कुलमा टीका, जमरा र दक्षिणासहित दसैँको शुभकामना आदानप्रदान
बाल संसार स्कुलमा टीका, जमरा र दक्षिणासहित दसैँको शुभकामना आदानप्रदान
राष्ट्रिय पौडीमा कोशीलाई ५ स्वर्णसहित १० पदक
राष्ट्रिय पौडीमा कोशीलाई ५ स्वर्णसहित १० पदक
उदयपुरमा बस दुर्घटना: एक जनाको मृत्यु, १६ घाइते
उदयपुरमा बस दुर्घटना: एक जनाको मृत्यु, १६ घाइते
राजमार्गका २६ होटलमा अनुगमन:
धादिङ र चितवनका होटेलमा अनुगमन, १४ वटालाई हरियो र १२ वटालाई पहेँलो स्टिकर
उदयपुरमा बस दुर्घटना: एक जनाको मृत्यु, १६ घाइते
विराटनगरमा स्कुल बसमा ठोक्कियो स्कुटर : चालकको मृत्यु, एक जना गम्भीर घाइते
विद्यालयको छत खस्दा २९ जनाको मृत्यु
दसैँ बिदामा राष्ट्रिय मानव अधिकार आयोगका कार्यालय खुला रहने
भदौमा मात्रै २ खर्ब २१ अर्ब रुपैयाँ विप्रेषण भित्रियो
अरुण नदीमा पाँच महिनापछि सञ्चालनमा आयो फेरी
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×