प्रधानमन्त्री शाहलाई भारतमा ‘गार्ड अफ अनर’

Share this
677shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर ७, सोमबार १०:५८

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले गार्ड अफ अनर ग्रहण गरेका छन् ।

नयाँ दिल्लीस्थित राष्ट्रपति भवन परिसरमा भारत सरकारका तर्फबाट प्रधानमन्त्री शाहलाई सम्मानस्वरूप गार्ड अफ अनर प्रदान गरिएको हो ।

राजकीय भ्रमणमा आउने विशिष्ट पाहुनालाई सम्मानस्वरूप गार्ड अफ अनर प्रदान गर्ने चलन छ । त्यस अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायतको उपस्थिति थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.