विपन्न विद्यार्थीलाई खेलकुद सामग्री सहयोग

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ १८, आइतबार १३:३४

विराटनगर। नेपाल उद्योग परिसंघ कोशी प्रदेशले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत मोरङको गोहीगाडास्थित  त्रिभुवन माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई खेलकुद सामग्री प्रदान गरेको छ। विपन्न तथा असहाय वर्गका विद्यार्थीहरू अध्ययनरत सो विद्यालयका लागि परिसंघले ३१ सेट खेलकुद पोशाक हस्तान्तरण गरेको हो।

विद्यालयले गरेको अनुरोध अनुसार ३० सेट विभिन्न रङका जर्सी र प्रशिक्षकका लागि एक सेट ट्रयाकसुट उपलब्ध गराइएको छ। आइतबार परिसंघको सचिवालयमा आयोजित औपचारिक कार्यक्रममा ती सामग्री हस्तान्तरण गरियो।

Advertisement

विद्यालयका प्रतिनिधिहरूले सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै यसले विद्यार्थीहरूलाई खेलकुदमा सहभागी हुन थप प्रोत्साहन र राहत मिल्ने विश्वास व्यक्त गरे।

तपाइको प्रतिक्रिया
कर्णालीको मुख्यमन्त्रीमा नेकपाका शाही नियुक्त
उद्योगी शेखर गोल्छालाई १ करोड धरौटीमा छाड्न अदालतको आदेश
देवानगन्जका प्रहरी प्रमुख पनि जिम्मेवारीबाट हटाइए
पहिरोको जोखिम बढेपछि मुग्लिन–नारायणगढ सडकमा राति सवारी चलाउन रोक
पहिरोको जोखिम बढेपछि मुग्लिन–नारायणगढ सडकमा राति सवारी चलाउन रोक
प्रधानमन्त्री बालेनलाई भारत भ्रमणको निम्तो दिइसकिएको छः भारतीय विदेश मन्त्रालय
पूर्व–पश्चिम राजमार्ग र इनरुवा बजारमा अनिश्चितकालीन कर्फ्यु
कर्णालीको मुख्यमन्त्रीमा नेकपाका शाहीको दाबी पेस
सुनसरी घटनाप्रति रास्वपाद्वारा दुःख व्यक्त, निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग
प्रशासकीय अदालतमा मुद्दाको चाप ह्वात्तै बढ्यो
वीरगन्जमा निर्माणाधीन पुलको खाल्डोमा डुबेर दिदीबहिनीको मृत्यु
वीरगन्जमा निर्माणाधीन पुलको खाल्डोमा डुबेर दिदीबहिनीको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×