निवर्तमान अर्थमन्त्री रामेश्वर खनालले बुझाए कूटनीतिक राहदानी

Share this
697shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २६, मंगलबार १४:२८

काठमाडौं । निवर्तमान अर्थमन्त्री रामेश्वर खनालले आफूले प्रयोग गर्दै आएको कूटनीतिक राहदानी (रातो पासपोर्ट) सरकारलाई फिर्ता गरेका छन् । मंगलबार सामाजिक सञ्जालमार्फत उनले मन्त्रीको हैसियतमा प्राप्त गरेको राहदानीको प्रयोजन समाप्त भएको भन्दै फिर्ता गरेको जानकारी दिएका हुन् ।

उनले अर्थ मन्त्रालयको प्रशासन महाशाखालाई सम्बोधन गर्दै राहदानी विभागमा बुझाइदिनका लागि आफ्नो कूटनीतिक राहदानी नम्बर डीए०००२७१० संलग्न राखी पठाएका छन् । खनालले पदबाट बाहिरिएसँगै राजकीय सुविधा फिर्ता गरेर नैतिकताको उदाहरण प्रस्तुत गरेको भन्दै सामाजिक सञ्जालमा उनको प्रशंसा भइरहेको छ ।

तपाइको प्रतिक्रिया
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
कनकाईमा आगजनीबाट दुई कुन्यूको धान र पराल नष्ट
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.