विष्णु पाैडेललाई लगियो सम्पत्ति शुद्धीकरण विभाग

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ९, मंगलबार १३:००

काठमाडौं । पूर्वउपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण विभागमा हाजिर गराइएको छ ।

नेकपा एमाले उपाध्यक्षसमेत रहेका पौडेललाई सुर्खेतबाट स्थलमार्ग हुँदै काठमाडौँ ल्याएर सम्पत्ति शुद्धीकरण विभागमा उपस्थित गराएको हो ।

Advertisement

पौडेललाई पक्राउ गर्नुअघि विभागले ललितपुरस्थित उनको निवासमा छापासमेत मारेको थियो । पौडेल विवादास्पद व्यापारी दीपक भट्टसँग जोडिएको पाइएपछि  पक्राउ परेकाे बताइएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.