बालकृष्ण खाण (बीचमा)काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा दाेषी देखिएकाहरुलाई जिल्ला अदालत काठमाडाैंले सजाय निर्धारण गरेकाे छ । मंगलबार जिल्ला अदालत काठमाडाैंले नेकपा एमाले नेता तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणसहित प्रतिवादीलाई कैद र जरिवानाकाे फैसला सुनाएकाे हाे ।
रायमाझीलाई नक्कली शरणार्थी प्रकरणमा ४ वर्ष कैद र ४० हजार जरिबानाकाे फैसला भएकाे छ । खाणलाई दुई वर्ष कैद २० हजार जरिबानाकाे सजाय सुनाएकाे छ ।
यस्ताे छ अन्य आराेपीकाे कैद सजाय





























