भोलिदेखि बजारमा भरी सिलिन्डर पाइने

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ३०, मंगलबार १९:४८

विराटनगर । बुधबारबाट बजारमा भरी सिलिन्डर ग्यास पाइने भएकाे छ । नेपाल आयल निगमले आपूर्ति व्यवस्थापनमा सहजता आएसँगै   भरी सिलिन्डर ग्यास बजारमा पठाउने भएकाे हाे ।

अब उपभोक्ताले १४.२ केजीको पूरा सिलिन्डर २ हजार ६० रुपैयाँमा खरिद गर्न सक्नेछन् ।

Advertisement

गत २०८२ साल फागुन २९ गतेदेखि ग्यासको आपूर्तिमा देखिएको असहजता र बजार सन्तुलनलाई मध्यनजर गर्दै आधा सिलिन्डर मात्र बिक्री गर्ने व्यवस्था लागु भएकाे थियाे । सो समयमा उपभोक्तालाई ७.१ केजी क्षमताको आधा सिलिन्डर मात्र उपलब्ध गराइँदै आएको थियो ।

आपूर्ति व्यवस्था सामान्य अवस्थामा फर्किएपछि पुरानै व्यवस्था अनुसार पूरा सिलिन्डर बिक्री  गरिने भएकाे हाे ।

तपाइको प्रतिक्रिया
व्यवसायी शेखर गोल्छासँग विशेष अदालतद्वारा एक करोड धरौटी माग
सुनसरी र सिराहाका चार जनालाई शहीद घोषणा गर्ने मन्त्रिपरिषद्को निर्णय
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति अभिलेखबाट हटाउन सांसदहरूको माग
घुस लिएको आरोपमा इलामको चुलाचुलीका इन्जिनियर र लेखा अधिकृतविरुद्ध मुद्दा दायर
डुबेर तीन बालबालिका बेपत्ता
महाधिवेशनसम्बन्धी गतिविधि रोक्न निर्वाचन आयोग र कांग्रेसलाई इतर समूहको पत्राचार
नेपाली कांग्रेस इतर पक्षको भेलामा कोइराला सहभागी हुने
निर्माण व्यवसायी महासंघको राष्ट्रिय सम्मेलन हुँदै
कोलम्बियामा गएको भूकम्पप्रति नेपाल सरकारद्वारा दुःख व्यक्त
चीनको लङ मार्च-७ए रकेट आकाशमै विस्फोट
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.