इरानमा तत्कालका लागि सैन्य आक्रमण रोक्न ट्रम्पको आदेश

Share this
756shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १०, आइतबार १५:५१

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा अमेरिकी सैन्य आक्रमण तत्कालका लागि रोक्न सेनालाई आदेश दिएका छन् ।

झण्डै दुई हप्तासम्म लगातार आक्रमणपछि ट्रम्पले थप आक्रमणको योजना स्थगित गरेको अमेरिकी सञ्चारमाध्यम द न्युयोर्क टाइम्सले जनाएको छ ।

Advertisement

ट्रम्पले वासिङ्टन र तेहरानबीच वार्ता भइरहेको र यस पटक इरान वार्ताप्रति निकै गम्भीर देखिएको समेत उल्लेख गरेका छन् ।

ट्रम्पले इरानको पछिल्लो व्यवहारमा सुधार आएको र उसले वार्तालाई महत्त्व दिन थालेको समेत दाबी गरेका छन् ।

ह्वाइट हाउसमा आफ्ना उच्च सल्लाहकारसँग इरानमा भइरहेको पछिल्लो आक्रमणका विषयमा छलफल लगत्तै ट्रम्पको टिप्पणी आएको हो ।

तपाइको प्रतिक्रिया
मोरङ उर्लाबारीका छत्रबहादुर : परदेशबाट फर्किने प्रतीक्षामा परिवार, तर बाकसमा आयो शव
भारी हिमपातले आरोहण प्रभावित
बाढी प्रभावित परिवार बसाउन २७७ कित्ता जग्गा पहिचान
 गाँजा खेतीलाई वैधानिकता दिने सरकारको तयारी
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कार्यवाहक प्रधानमन्त्री
एमाले बैठकमा नेतृत्वको कार्यशैलीमाथि प्रश्न, पुनर्गठन कार्यदलको प्रतिवेदन माग
भरत दाहालको रिटमा कारण देखाउ आदेश
त्रिपुरेश्वर बस आगलागीमा मृत्यु भएका चालकको पहिचान खुल्यो
सहारा नेपालको निर्वाचनमा होमिएकी प्रमिला तिम्सिना, उत्कृष्ट बुहारीदेखि महिला सदस्यको उम्मेदवारसम्म
आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव
नेपाल पाकिस्तानसँग पराजित
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×