करेन्ट लागेर युवकको मृत्यु

Share this
715shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ३, शनिबार १४:१२
सांकेतिक तस्बिर

सिरहा । सिरहामा खेतमा पानी पटाउने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।

सिरहा नगरपालिका–१९ का ३५ वर्षीय सञ्जय यादवको मोटर चलाएर खेतमा पानी पठाउने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

Advertisement

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख वासुदेव पाठकका अनुसार करेन्ट लागेका यादवको घटनास्थलमै मृत्यु भएको हो। उनको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल सिरहामा राखिएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×