मन्त्रिपरिषद् बैठक बस्दै

Share this
728shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २१, बुधबार १५:३३

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । आज (बुधबार) अपराह्न चार बजे बस्ने गरी बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ । बैठकमा बाढी पीडित र पुनर्निर्माणका लागि अध्यादेश ल्याउने विषयमा छलफल र निर्णय हुनसक्ने एक मन्त्रीको भनाइ छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×