सुनचाँदीको मूल्य घट्यो

Share this
741shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २८, बुधबार ११:२४
सुनचाँदीको मूल्य घट्यो 

विराटनगर । नेपाली बजारमा आज (बुधबार) सुन र चाँदी दुवैको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला २ हजार ७ सय रूपैयाँले घटेको छ । भाउ घटेसँगै सुन तोलाको २ लाख ८९ हजार ५ सय रूपैयाँमा किनबेच भइरहेको छ । सुनको मूल्य मंगलबार २ लाख ९२ हजार २ सय रुपैयाँ थियो ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला सय रुपैयाँले घटेको छ । भाउ घटेसँगै चाँदी तोलाको ४ हजार २ सय ५५ रूपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य मंगलबार प्रतितोला ४ हजार ३ सय ५५ रुपैयाँ थियो ।

तपाइको प्रतिक्रिया
सातै प्रदेशबीच विकास साझेदारी गर्ने सहमति, मुख्यमन्त्री मञ्च गठन गरिने (घोषणापत्रको पूर्णपाठसहित)
दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, २४ घण्टामा ७८ हजार बाहिरिए
सांसद खगेन्द्र सुनारमाथि प्रहरीको आन्तरिक अनुसन्धान
उदयपुरमा करेन्ट लागेर वृद्धको मृत्यु
एसियन गेम्सका पदक विजेताले पाए पुरस्कार
विराटनगरमा फुटपाथमै प्रभु बैंकको स्कार्पियो, पैदलयात्री सडकमा हिँड्न बाध्य
मदनकृष्णको जीवनकथा अब ठूलो पर्दामा
कोशीको नाम परिवर्तनदेखि मुकुमलुङको केवलकार रोक्नेसम्मका माग
देवानगन्जमा ५७ किलो गाँजा बरामद, मोटरसाइकल चालक फरार
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ स्थगित, उजुरीमाथि अध्ययन गरिने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×