सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

Share this
755shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १०, मंगलबार ११:०२

काठमाडौं। नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य २५ रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला २ लाख ८१ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज बढेर २ लाख ८२ हजार ३ सय रुपैयाँ पुगेको छ ।

त्यस्तै, १० ग्राम सुनको मूल्य २ लाख ४२ हजार २५ रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य भने सोमबारको तुलनामा घटेर प्रतितोला ३ हजार ९ सय ७० रुपैयाँ कायम भएको छ । १० ग्राम चाँदीको मूल्य ३ हजार ४ सय ४ रुपैयाँ तोकिएको छ ।

तपाइको प्रतिक्रिया
झापामा हवाई फायर गरेर दुई जना पक्राउ
तार चोरीको लाञ्छनादेखि हत्यासम्म, घरमै बोलाएर लिइयो व्यापारीको ज्यान
सीमा अभिलेखमा नभएका भारतीय गाडी विराटनगरमा फेला, तीन पटकसम्म भन्सार अनुमति पाएको खुलासा
चोरी आरोपको बदला लिन हत्या, शव बोरामा हालेर खोलामा फालियो
विराटनगर भन्सारको राजस्व असुली लक्ष्यभन्दा बढी, असोजमा १००.२६ प्रतिशत संकलन
मौसमी जोखिम: उच्च हिमाली क्षेत्रमा नजान पर्यटकलाई आग्रह
तिहार र छठ नजिकिँदै, माटो र बाँसका सामग्रीको व्यापार बढ्यो
चक्रवातको असर नेपालमा फैलिँदै, तीन प्रदेशका हिमाली क्षेत्रमा उच्च जोखिम
सम्भावित मौसमी जोखिमबाट बच्न सतर्क रहन धनकुटा प्रशासनको आग्रह
झापाका विकास आयोजनाबारे सांसदको चासो
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×