स्थायित्वका लागि विश्वासको मत दिनुहोस् : कांग्रेस

Share this
707shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज २, बुधबार १६:०३

विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विश्वासको मत दिन आग्रह गरेको छ ।

कांग्रेसले स्थायित्वका लागि भनेर मुख्यमन्त्रीलाई मत मागेको हो । दलका उपनेता हिमाल कार्कीले राष्ट्रिय आवश्यकताका आधारमा कांग्रेस र एमाले मिलेर सरकार बनाएको बताए । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत मागेपछि उनले राष्ट्रिय आवश्यकताका आधारमा सरकार बनेको बताएका हुन् ।

मुलुकमा फैलिएको विकृति र विसंगतिलाई अन्त्य गर्न गठबन्धन बनेको बताउँदै उनले हिक्मत कार्की नेतृत्वको सरकारलाई विश्वासको मत दिन आग्रह गरे । सैद्धान्तिक रुपमा दुई ठूला दल मिल्न नहुने भएपनि स्थायित्वका लागि मिलेको उनको जिकिर छ ।

तपाइको प्रतिक्रिया
मंसिर ९ गतेदेखि आत्मानन्द गोल्डकप, ८ टिमको सहभागिता
इलामको टोड्केमा वार्षिक एक करोड २० लाखको टमाटर उत्पादन
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.