सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

Share this
724shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ ८, मंगलबार ११:३४

काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनको भाउ तोलामा ११ सय रुपैयाँ बढेको छ ।

सोमबार प्रतितोला १ लाख ५७ हजार रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ५८ हजार १ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै त्यसको प्रभाव नेपाली बजारमा पनि परेको हो ।

आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँ बढेको छ । सोमबार प्रतितोला १८६० रुपैयाँ रहेको चाँदी आज १८७५ रुपैयाँ पुगेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.