स्कटल्याण्डसँग खेल्दै नेपाल

Share this
757shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार ६, शुक्रबार ०९:०६

विराटनगर  । स्कटल्याण्डमा जारी त्रिदेशीय टी-२०आई शृंखलाको अन्तिम खेलमा नेपालले आज घरेलु टाेली स्कटल्याण्ड खेल्दै छ ।

खेल ग्लासग्लोमा बेलुका पौने ८ बजेदेखि सुरु हुनेछ । यस शृंखलामा हालसम्म नेपालले २ खेल जित्दा स्कटल्याण्डले एक  खेल मात्र  जितेको छ ।

पहिलो खेलमा नेदरल्याण्ड्सलाई हराएपछि स्कटल्याण्ड नेपालसँग र नेदरल्याण्ड्ससँग पराजित भएको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.