हिन्दु राज्य पुनर्स्थापना माग गर्दै काठमाडौंमा प्रदर्शन

Share this
701shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ २८, शुक्रबार १५:३१

काठमाडौं । नेपाल हिन्दु राज्य हुनुपर्ने माग राख्दै काठमाडौंमा प्रदर्शन भएकाे छ ।

विश्व हिन्दु महासंघले शुक्रबार माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म हिन्दु राज्य पुनर्स्थापनाकाे माग गर्दै र्याली निकालिएकाे थियो ।

धर्मान्तरण गर्न पाइँदैन, धर्म निरपेक्ष हामीलाई चाहिँदैन, धर्म निरपेक्ष संविधान हामीलाई चाहिँदैन धर्मान्तरण गराउन पाइँदैन लेखिएको प्लेकार्डहरू बोकेर उनीहरुले प्रदर्शन गरेका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.