सांसदलाई पढाउँदै एमाले

Share this
712shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज ४, शुक्रबार १९:१८

विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलले आफ्ना सांसदलाई क्षमता अभिवृद्धिको तालिम दिन सुरु गरेको छ । शुक्रबारबाट सुरु भएको क्षमता अभिवृद्धि तालिम चार दिनसम्म चल्नेछ । 

तालिमको पहिलो दिन शुक्रबार सुशासन सम्बन्धी प्रशिक्षण दिइएको थियो । प्रशिक्षणमा नेकपा एमाले कोशी प्रदेशका सांसदहरू सहभागी छन् । सांसदहरूलाई प्रदेशसभामा प्रस्तुत र विषयवस्तु उठानका लागि चार दिन प्रशिक्षण दिइनेछ ।

एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीका अनुसार शुक्रबार सुशासनका लागि कसरी प्रस्तुत हुने भन्ने विषयमा प्रशिक्षण दिइएको थियो । चार दिन फरक फरक विषयमा विषयविज्ञले सांसदलाई प्रशिक्षण दिने उनले बताए ।

तपाइको प्रतिक्रिया
अन्तर्राष्ट्रिय विद्यार्थी दिवस: साहस र अधिकार सम्झाउने दिन
मंसिर ९ गतेदेखि आत्मानन्द गोल्डकप, ८ टिमको सहभागिता
इलामको टोड्केमा वार्षिक एक करोड २० लाखको टमाटर उत्पादन
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.