प्यालेस्टाइन र लेबनानमाथि इजरायलको दमनको विरोधमा नेपालका दल र नागरिक अगुवा

Share this
753shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज ३०, बुधबार १८:०६

काठमाडौं । प्यालेस्टाइन र लेबनानमा माथि इजरायलले गरेको आक्रमणको नेपालको राजनीतिक दल र नागरिक अगुवाहरुले निन्दा गरेका छन् ।

माओवादी केन्द्रसहितका राजनीतिक दल र नागरिक अगुवाहरुले इजरायलको कदमको विरोध गर्दै प्यालेस्टाइन र लेबनानका जनताको पक्षमा मत जाहेर गर्न सरकारलाई आग्रह पनि गरेका छन् ।

बुधबार जारी संयुक्त वक्तव्य जारी गर्दैै उनीहरुले इजरायलले गरिरहेको आक्रमण २१औं सताब्दीकौ सबभन्दा ठूलो जातीय नरसंहार भएको बताएका छन्

उनीहरुले इजरायललले गरिरहेको आक्रमण रोक्न माग गरेका छन् ।

संयुक्त वक्तव्यमा नेपाली नागरिकहरुलाई इजरायल, गाजा र लेबनानमा नजान आग्रह गरेका छन् । इजरायल र लेबनानमा भएका नेपालीहरुको जीवन रक्षाका लागि कदम चाल्न समेत सरकारलाई आग्रह गरेका छन् ।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.