रविका समर्थकद्वारा धनराज र ऋषिकेशलाई कारबाही गर्न माग

Share this
725shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक ३, शनिबार ०८:१०

चितवन । काठमाडौंबाट पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका समर्थहरुले पक्राउको विरोध गरेका छन् ।

काठमाडौंबाट पोखरा लैजाने क्रममा शुक्रबार राति ११ बजेतिर लामिछानेका समर्थकहरूले चितवनको मुग्लिनमा जम्मा भएका सयौंको संख्यामा रास्वपाका नेता कार्यकर्ताहरूले नाराबाजी गर्दै प्रदर्शन गरे ।

उनीहरूले सरकारले प्रतिशोधका आधारमा लामिछानेलाई पक्राउ गर्ने, वास्तविक ठगहरुलाई छाड्ने भन्दै विरोध जनाएका थिए ।

उनीहरुले नाराबाजीका क्रममा एमालेका नेता ऋषिकेश पोखरेल र कांग्रेस उपसभापति धनराज गुरुङसहित सबै सहकारी ठगहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग राख्दै विरोध गरेका थिए ।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.