रविको म्याद थपको फाइल न्यायाधीश दाहालको इजलासमा

Share this
764shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक ४, आइतबार १२:१८

पोखरा । जिल्ला अदालत कास्कीले न्यायाधीश नवराज दाहाललाई रवि लामिछानेको म्यादको फाइल हेर्ने जिम्मेवारी दिएको छ ।

सहकारी ठगी तथा संगठित अपराध मुद्दामा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय सभापति रवि लामिछानेलाई आज दाहालको इजलासमा पेश गरिने सूचना अधिकारी सुरज अधिकारीले बताए ।

नियमित प्रक्रिया अनुसार अपराह्न २÷३ बजेतिर प्रहरीले म्याद थपका लागि थुनुवालाई अदालतमा पुर्याउने तयारी गरेको छ । सोही समयमा लामिछानेलाई पनि म्याद थपका लागि अदालतमा पेश गर्ने संभावना रहेको उनले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.