सरकारको १०० दिनको उपलब्धि सार्वजनिक गर्दै प्रधानमन्त्री [ LIVE]

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कार्तिक ७, बुधबार १५:२३

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको १०० दिनको उपलब्धि सार्वजनिक गर्दै छन् ।

सिंहदरबारबाट प्रधानमन्त्री ओलीले सरकारका १००  दिनको उपलब्धि सार्वजनिक गरेका हुन् ।

Advertisement

ओली गत असार ३० गते चौथो पटक प्रधानमन्त्री बनेका हुन् ।

लाइभ हेर्न यहाँ क्लिक गर्नुहोस् ।

clockप्रकाशित मिति:  २०८१ कार्तिक ७, बुधबार १५:२३
तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.