मन्त्रिपरिषद् बैठक बस्दै

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कार्तिक १३, मंगलबार १०:४८

काठमाडौं । मन्त्रिपरिषद् बैठक आज (मंगलबार) बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक बोलाएका हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक साँझ ५ बजे सिंहदरबारमा बस्नेछ । प्रधानमन्त्री ओलीको व्यस्तताले सोमबार बस्नुपर्ने नियमित बैठक बस्न सकेन ।

Advertisement

आजको बैठकमा समसामयिक विषयका साथै प्रधानमन्त्री ओलीको चीन भ्रमणका बारेमा पनि छलफल हुने बताइएको छ । प्रधानमन्त्री ओलीले मंसिरको पहिलो साता चीन भ्रमणमा जाने तयारी गरिरहेका छन् ।

तपाइको प्रतिक्रिया
आयोजकलाई हराउँदै सहलेसले जित्यो पथरीशनिश्चरे गोल्डकपको उपाधि 
आयोजकलाई हराउँदै सहलेसले जित्यो पथरीशनिश्चरे गोल्डकपको उपाधि 
झापा महिला गोल्डकपको उपाधिमा पुलिस र एपीएफको दाबी
झापा महिला गोल्डकपको उपाधिमा पुलिस र एपीएफको दाबी
वर्षा प्रभावित किसानलाई सहयाेग गर्न प्रदेश सरकारसँग हारगुहार
विराटनगर जेसीज सप्ताह सम्पन्न, पाठक र शर्मा सम्मानित
विराटनगर जेसीज सप्ताह सम्पन्न, पाठक र शर्मा सम्मानित
नक्कली भुटानी शरणार्थी ठगी प्रकरणका एक फरार प्रतिवादी पक्राउ
कक्षा १२ को पूरक परीक्षाको नतिजा प्रकाशित, ७३.४१ प्रतिशत विद्यार्थी उत्तीर्ण
जापानको तटीय क्षेत्रमा शक्तिशाली भूकम्प
जेनजी आन्दोलन खोसाखोस माइतीघरबाटै सुरु भयोः ओली
‘स्वर्णबिन्दु प्राशन’ का अभियान : विराटनगरमा स्वयंसेविकालाई तालिम
चौपायालाई खोरेतमुक्त बनाउने अभियान कोशी प्रदेशभरि विस्तार गरिँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.