अदालतमा रास्वपा सभापति लामिछाने, सडकमा कार्यकर्तामाथि अश्रुग्यास प्रहार

Share this
666shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक २०, मंगलबार १२:३२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउको विरोधमा सडकमा उत्रिएका रास्वपा कार्यकर्तामाथि प्रहरीलेअश्रुग्यास प्रहार गरेको छ ।

प्रहरी नियन्त्रणमा रहेका लामिछानेलाई प्रहरीले म्याद थपका लागि आज अदालत लगेको थियो । सडकमा सभापति पक्राउको विरोधमा प्रदर्शनमा उत्रिएका रास्वपा कार्यकर्ताले निषेधित क्षेत्र प्रवेश गर्न खोजेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो  । सहिदचोक जान खोजेपछि  बल प्रयोग गरेको प्रहरीले जनाएकाे छ ।

प्रदर्शनमा सहभागीहरूले लामिछानेको रिहाइको माग गर्दै प्रतिशोधपूर्ण राजनीति नगर्न सरकारसँग माग गरेका छन् ।

सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि तेस्रो पटक म्याद थपका लागि लामिछानेलाई  मंगलबार कास्की जिल्ला अदालतमा लगिएको थियो ।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.