
काठमाडौं । संघीय सरकारको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक भएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्वा गुरुङले मंगलबार बसेको बैठककाे ८ वटा निर्णय सार्वजनिक गरेका हुन् ।
मन्त्रिपरिषद्को निर्णयमा नेपाल विद्ययुत प्राधिकरणको विवाद र अन्य विषय समावेश छन् ।

























