प्रदेशलाई अधिकार दिन प्रधानमन्त्रीकाे अनिच्छा

Share this
807shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक २६, सोमबार १८:४४

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश सरकारलाई अधिकार हस्तान्तरण गर्न अनिच्छा देखाएका छन् ।

संघीय सरकारले प्रदेश सरकारलाई कर्मचारी र प्रहरीकाे अधिकार दिएकाे छैन । प्रदेश सरकारहरुले अधिकारका लागि बारम्बार स‌ंघीय सरकारलाई आग्रह गरिरहेका छन् । तर, प्रधानमन्त्री ओलीले साेमबार साँझ विराटनगरमा पत्रकारसँग कुरा गर्दै अधिकार माग्ने मात्रै हाेइन काम पनि हेर्नुपर्ने बताए ।

‘ती सबै अधिकारको कुरा भन्दा कामको कुरा गरौं न, काम चाहिँ अघि बढेको छैन केही, काम गर्नुपर्याे,’उनले भने,‘काम गर्नुपर्याे, देश र जनताका लागि काम गर्नुपर्याे, विकासको काम गर्नुपर्याे, सुशासनको काम गर्नुपर्याे, यता पट्टिको ध्यान दिनुपर्याे त पहिले ।’

ओलीले ‘अधिकार, अधिकार मात्रै सधैं ? भन्दै  प्रतिप्रश्न गरे ।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.