कुलमानको कार्यशैली बारे प्रधानमन्त्री ओली – ‘हेर्दै जानुपर्छ’ (भिडियाेसहित)

Share this
688shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक २६, सोमबार १८:५७

विराटनगर । डेडिकेडेट र ट्रंकलाइन महशुल विवादका कारण काटिएको बिजुली पुनः जोड्न मन्त्रिपरिषद् बैठकले गरेको निर्णय कार्यान्वयन नभएको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तोष व्यक्त गरेका छन् ।

आइतबारको मन्त्रिपरिषद् बैठकले काटिएका उद्योगको विद्युत लाइन २४ घण्टाभित्र जडान गर्न विद्युत प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेको थियो ।

बैठकले डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गर्ने ग्राहकले खपत गरेको बिजुलीको बक्यौता रकम टाइम अफ डे (टीओडी) मिटरका आधारमा गणना गरी १५ दिनभित्र असुल गर्न निर्देशन दिएको थियो । तर, नेपाल विद्युत प्राधिकारणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङको अनिच्छाका कारण प्राधिकरणले आज लाइन जडान गरेन् ।

‘विद्युतको लाइन जोडिएन होइन ? ठिक छ हेर्दै जानुपर्छ,’ उनले भने,‘ देश बिगार्न र उद्योगधन्दा बन्द गर्न र देशलाई टाट पल्टाउन चाहिँ दिइँदैन ।’

भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.