यी हु्न् माओवादीका उम्मेदवार

Share this
716shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक २६, सोमबार २१:४३

काठमाडौं । स्थानीय तहको आगामी उपनिर्वाचनका लागि तल्लो कमिटीबाट सिफारिस भएर आएका उम्मेदवारलाई नेकपा (माओवादी केन्द्र)ले अनुमोदन गरेको छ ।

पार्टीको पदाधिकारी बैठकले सातै प्रदेशबाट सिफारिस भएर आएका नामलाई सोमबार अनुमोदन गरेको हो । यसपटक माओवादीले चुनावमा एक्लै प्रतिस्पर्धा गर्ने भएको छ । यद्यपि, आवश्यकता अनुसार समाजवादी मोर्चाका दलसँग सहकार्यको ढोका बन्द गरेको छैन । माओवादीले केही ठाउँका उम्मेदवार भने टुगो लगाउन बाँकी छ ।

टुंगो लागेका उम्मेदवारको नामावली
कोशी प्रदेश
१, गणेश थापा– झापाको कनकाई नगरपालिका–६
२, कुमार बराइली– तेह्रथुमको लालिगुराँस नगरपालिका–८
३, कुशेश्वर खेरवार– सुनसरीको गडी गाउँपालिका–६
४, नमोनारायण माझी– मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष
५, नविन वान्तवा राई– उदयपुरको त्रियुगा नगरपालिका–१२
६, भरत घिमिरे– उदयपुरको बेलका नगरपालिका–९

मधेस प्रदेश
७, प्रमोदकुमार दास– सप्तरीको डाक्नेश्वरी नगरपालिका–१
८, विन्दादेवी राम– डाक्नेश्वरी नगरपालिका –४
९, सुनीलकुमार कापर– धनुषाको धनुषाधाम नगरपालिका–१
१०, आइपीकुमारी यादव– महोत्तरीको रामगोपाल नगरपालिका–२

बागमती प्रदेश
११, प्रा.डा.शिवशरण महर्जन– काठमाडौंको कीर्तिपुर नगरपालिकाका प्रमुख
१२, निमलेकी शेर्पा– दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्ष
१३, अष्टमान महर्जन– काठमाडौँको कीर्तिपुर नगरपालिका–१
१४, नारायण बिष्ट– कर्तिपुर नगरपालिका–४
१५, मिलन घिमिरे– नुवाकोटको ककनी गाउँपालिका–२
१६, नविन प्रधान– मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१२

गण्डकी प्रदेश
१७, विष्णु राना मगर– गोरखा नगरपालिका– ५

लुम्बिनी प्रदेश
१८, दुर्गा विक– गुल्मीको मुसिकोट नगरपालिका–१
१९, ज्ञानदेवी पुन– रुकुम(पूर्व)को पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष
२०, जगत घर्ती– पुथा उत्तरगंगा–२
२१, रफिक महोम्मत खान मुसलमान– कपिलवस्तुको शुद्धोधन गाउँपालिका–१
२२, शेरबहादुर थारु– बर्दियाको ठाकुरबाबा नगरपालिका–४
२३, नरेशजंग शाही– रोल्पाको रुन्टीगढी गाउँपालिका–४

कर्णाली प्रदेश
२४, जंग बराल– दैलेखको महाबु गाउँपालिका अध्यक्ष
२५, धकेन्द्र शाही– दैलेखको दुल्लु नगरपालिका–१३
२६, कमल शाही– कालिकोटको तिलागुफा नगरपालिका–४
२७, देवका लामिछाने– जाजरकोटको नलगाड नगरपालिका उपप्रमुख
२८ गोरख नेपाली– कुसे गाउँपालिका–७
२९, जसीराम बस्नेत– रुकुम(पश्चिम)को सानीभेरी गाउँपालिका–५

सुदूरपश्चिम प्रदेश
३०, देवीलाल थापा– डोटीको पूर्वीचौकी गाउँपालिका–६
३१, नानाराम कोली– कञ्चनपुरको भीमदत्त नगरपालिका–६

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.