मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षका लागि १६ जनाको उम्मेदवारी परेको छ । राजनीतिक दलबाट १५ जना र स्वतन्त्र १ गरी १६ जनाको उम्मेदवारी परेको छ ।