डाक्टर शेखर कोइराला पक्षको कार्यक्रम सुरु, सहभागी भएन संस्थापन पक्ष

Share this
748shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर १८, मंगलबार १४:१९

विराटनगर । नेपाली कांग्रेसकाे डाक्टर शेखर कोइराला पक्षको भेला विराटनगरमा सुरु भएको छ । काेइराला पक्षकाे भेलामा संस्थापन पक्षका नेताहरु सहभागी भएका छैनन ।

पालिका सभापतिहरुको भेला भनिएको कार्यक्रममा काेइराला पक्षका मात्रै प्रदेशकाे पालिकाका सहभापतिहरु आएका छन् ।

सोमबार केन्द्रीय कार्यालयले कोशी प्रदेशमा २२ मंसिर बाहेक भेला सम्मेलन नभएको बताएको थियो । २२ गते विराटनगरमा प्रथम प्रदेश सम्मेलन हुँदैछ ।

नेपाली कांग्रेस प्रदेश महामन्त्री भूपेन्द्र राईले कोशी प्रदेशमा २२ मंसिर बाहेक अन्य कार्यक्रम नभएको बताए ।

नेपाली कांग्रेस विराटनगर नगरसभापति तथा कोइराला पक्षका नेता दीपक चापागाईंले सभापतिको भेलामा प्रदेशभरका पालिका सभापतिहरु आएका छन् ।

तपाइको प्रतिक्रिया
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.