हिउँदे अधिवेशन पुस अन्तिम साता बोलाउने तयारी

Share this
764shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ पुस १७, बुधबार १२:५१

काठमाडौं । संघिय सरकारले प्रतिनिधिसभाको हिउँदे अधिवेशन पुस अन्तिम साता बोलाउने तयारी गरेको छ ।

संसद्मा बिचाराधीन विधेयक पास गर्नका लागि पुस अन्तिम साताबाट सदन बोलाउने तयारी गरेकाे हाे ।

संसद्को वर्षे अधिवेश नगत भदौ ३१ गते अन्त्य भएको थियो ।

लामो समयसम्म अधिवेशन नबोलाएको गुनासो प्रतिपक्षी दलहरुले गरिरहेका छन् ।

तपाइको प्रतिक्रिया
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.